गन्ती 7:5 - पवित्र बाइबल5 “तिनीहरूबाट यी उपहारहरू ग्रहण गर ताकि यी उपहारहरू भेट हुने पालको काममा चलाउन सकीन्छ। यी सब चीजहरू लेवीहरूले तिनीहरूको कामको सहायतार्थ प्रयोग गर्न सक्छन्।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण5 “तिनीहरूबाट ती ग्रहण गर्, र भेट हुने पालको काममा ती प्रयोग गरिऊन्। लेवीहरूलाई आ-आफ्नो कामअनुसार ती तैंले दिनू।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 “यी भेटीहरू पवित्र पालको काममा चलाउन ग्रहण गर् र तिनीहरूले गर्नुपर्ने कामअनुसार लेवीहरूलाई दे।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “ती उपहारहरूलाई भेट हुने पालको काममा प्रयोग गर्नका निम्ति तिनीहरूबाट ग्रहण गर्। ती हरेक मानिसको काममा चाहिएअनुसार लेवीहरूलाई दे।” Sien die hoofstuk |