गन्ती 7:48 - पवित्र बाइबल48 सातौं दिन एप्रैम वंशको प्रमुख अम्मीहूदको छोरो एलीशामाले उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकार थियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण48 सातौँ दिन एफ्राइमका कुलनायक अम्मीहूदका छोरा एलीशामाले आफ्नो भेटी ल्याए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण48 सातौँ दिन एफ्राइमका मानिसहरूका अगुवा अम्मीहूदका छोरा एलिशामाले आफ्नो भेटी ल्याए। Sien die hoofstuk |