Aanlyn Bybel

- Advertensies -




गन्‍ती 7:12 - पवित्र बाइबल

12 यहूदा कुलका नायक अम्मीनादाबका छोरा नहशोनले पहिलो दिन आफ्नो उपहार चढाए।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

12 पहिलो दिन भेटी चढ़ाउनेमा यहूदाको कुलका अम्‍मीनादाबका छोरा नहशोन थिए।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

12-83 तिनीहरूले आफ्‍ना भेटीहरू यस प्रकारले चढाए: दिन कुल मुखिया पहिलो यहूदा अम्‍मीनादाबको छोरो नहशोन दोस्रो इस्‍साखार सूआरको छोरो नतनेल तेस्रो जबूलून हेलोनको छोरो एलीआब चौथो रूबेन शदेऊरको छोरो एलीसूर पाँचौँ शिमियोन सूरीशद्दैको छोरो शलूमीएल छैटौँ गाद दूएलको छोरो एल्‍यासाप सातौँ एफ्राइम अम्‍मीहूदको छोरो एलीशामा आठौँ मनश्‍शे पदासूरको छोरो गमलिएल नवौँ बेन्‍यामीन गिदेओनीको छोरो अबीदान दशौँ दान अम्‍मीशद्दैको छोरो अहीएजेर एघारौँ आशेर ओक्रानको छोरो पगीएल बाह्रौँ नप्‍ताली एनानको छोरो अहीरा। हरेक मुखियाले ल्‍याएका भेटीहरू एकनासका र यस प्रकारका थिए– अन्‍नबलिको निम्‍ति तेलसित मुछेको पिठोले भरिएका दुईवटा चाँदीका पात्रहरू– एउटा अधिकारीहरूले तोकेको ओजनअनुसार डेढ किलोग्रामको बटुको र अर्को आठ सय किलोग्रामको भाँडो, धूपले भरिएको एउटा एक सय दश ग्रामका सुनको थाल, होमबलिको निम्‍ति एउटा साँढे, एउटा साँढ-भेडा र एउटा एकवर्षे थुमा, पापबलिको निम्‍ति एउटा बाख्रा र मेलबलिको निम्‍ति दुईवटा साँढे, पाँचवटा भेडा, पाँचवटा बाख्रा र पाँचवटा भेडाका एकवर्षे थुमाहरू।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 पहिलो दिन आफ्नो भेटी लिएर आउनेचाहिँ यहूदाको कुलको अम्मीनादाबको छोरा नहशोन थिए।

Sien die hoofstuk Kopieer




गन्‍ती 7:12

Volg ons:

Advertensies


Advertensies