Aanlyn Bybel

- Advertensies -




गन्‍ती 7:11 - पवित्र बाइबल

11 परमप्रभुले मोशालाई भन्नुभयो, “प्रत्येक दिन एकजना प्रधानहरूले तिनीहरूको उपहार ल्याऊन्।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

11 किनकि परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “वेदीका अर्पण-कार्यको निम्‍ति हरेक दिन कुलनायकमा एक जनाले आफ्‍नो भेटी चढ़ाओस्‌।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तिनीहरूलाई भन् कि बाह्र दिनसम्‍म हरेक दिन वेदीको अर्पणको निम्‍ति एक-एक जना मुखियाले आ-आफ्‍नो भेटी चढाउनेछ।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि याहवेहले मोशालाई भन्‍नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।”

Sien die hoofstuk Kopieer




गन्‍ती 7:11

Volg ons:

Advertensies


Advertensies