Aanlyn Bybel

- Advertensies -




गन्‍ती 6:7 - पवित्र बाइबल

7 उसको आफ्नो बाबु-आमा, दाज्यू-भाइ, दिदी-बहिनी जो पनि मरोस् मुर्दाको छेउमा जानु हुँदैन, उसले तिनीहरूको निम्ति आफूलाई अशुद्ध नबनाओस् किनभने आफ्नो परमेश्वरका निम्ति आफैं नाजिरी भएको चिन्ह उसको आफ्नो शिरमा छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसका बुबा वा आमा, कि दाजुभाइ वा दिदी-बहिनी मरे भने पनि तिनीहरूका निम्‍ति त्‍यसले आफूलाई अशुद्ध नतुल्‍याओस्, किनभने आफ्‍ना परमेश्‍वरको निम्‍ति अलग भएको चिन्‍ह त्‍यसको शिरमा छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूको आफ्नै बुबाआमा अथवा दाजुभाइ अथवा दिदीबहिनी मर्दासमेत तिनीहरूका कारण तिनीहरूले आफूलाई विधिगत रूपमा अशुद्ध पार्नुहुँदैन। किनकि परमेश्‍वरका निम्ति तिनीहरू नाजिरी भएको चिन्ह तिनीहरूको शिरमा हुन्छ।

Sien die hoofstuk Kopieer




गन्‍ती 6:7

Volg ons:

Advertensies


Advertensies