Aanlyn Bybel

- Advertensies -




गन्‍ती 6:6 - पवित्र बाइबल

6 “जतिन्जेल सम्म उसले आफूलाई परमप्रभुका निम्ति नाजिरी रूपमा राख्छ ऊ कुनै मुर्दाको नजिक जानेछैन।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

6 जति दिनसम्‍म त्‍यसले आफूलाई परमप्रभुको निम्‍ति अलग राख्‍छ, त्‍यति दिनसम्‍म त्‍यो कुनै मुर्दाको नजिक नजाओस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

6-7 केश त्‍यसको परमप्रभुमा चढाइएको चिनो हो र त्‍यसले कुनै मुर्दा वा लाशको छेउ गएर आफैंलाई अपवित्र नबनाओस्। त्‍यो आफ्‍नै बुबाआमा, दाजुभाइ, दिदी-बहिनीका लाशको छेउमा पनि नजाओस्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “ ‘याहवेहका निम्ति नाजिरी रहने समय अवधिभरि त्यो कुनै लासको नजिक नजाओस्।

Sien die hoofstuk Kopieer




गन्‍ती 6:6

Volg ons:

Advertensies


Advertensies