गन्ती 6:25 - पवित्र बाइबल25 परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्, अनि तिमीहरूमाथि अनुग्रह गरून्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण25 परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल25 परमप्रभु तिमीमाथि दयालु र कृपालु रहून्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण25 याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूप्रति अनुग्रही होऊन्; Sien die hoofstuk |