गन्ती 6:23 - पवित्र बाइबल23 “हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिँदा यसो भन्नु, Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण23 “हारून र त्यसका छोराहरूलाई भन्, ‘इस्राएलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्नू: Sien die hoofstukसरल नेपाली पवित्र बाइबल23 यसरी आशीर्वाद देऊन् भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो: Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘तिमीहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा यसो भन्नू: Sien die hoofstuk |