गन्ती 6:13 - पवित्र बाइबल13 “उसको अलग रहने समय समाप्त भए पछि नाजिरी भेट हुने पालको प्रवेशद्वारमा जानु पर्छ, Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण13 “‘आफ्नो अलग रहने समय पूरा भएपछि नाजिरीलाई नियम यही हो। त्यसलाई भेट हुने पालको ढोकामा ल्याउनू। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल13 “एउटा नाजिरीले आफ्नो भाकल पूरा गरिसकेपछि त्यसले आफ्नो विधि पूरा गर्नेछ। त्यो परमप्रभुको पवित्रपालका ढोकामा जानेछ Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘नाजिरीको लागि तिनीहरूको अलग रहने समयअवधि पूरा भएपछिको नियम यही हो। तिनीहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउनू; Sien die hoofstuk |