Aanlyn Bybel

- Advertensies -




गन्‍ती 5:6 - पवित्र बाइबल

6 “यो कुरा इस्राएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराम्रो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

6 “इस्राएलीहरूलाई भन्‌: ‘जब कुनै पुरुष वा स्‍त्रीले परमप्रभुसँगको विश्‍वास तोड़ेर अरू मानिसप्रति कुनै प्रकारले अपराध गर्छ, तब त्‍यो व्‍यक्ति दोषी ठहरिनेछ,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

6 यी आदेशहरू दिनुभयो, “यदि कोही परमप्रभुप्रति अविश्‍वासयोग्‍य बन्‍दछ र अर्काको विरुद्धमा अधर्म काम गर्दछ भने

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “इस्राएलका मानिसहरूलाई भन्: याहवेहप्रतिको विश्‍वासलाई तोडेर यदि कुनै पुरुष अर्थात् स्त्रीले कसैसँग कुनै प्रकारको गलत व्यवहार गर्छ र त्यो व्यक्ति दोषी छ भने,

Sien die hoofstuk Kopieer




गन्‍ती 5:6

Volg ons:

Advertensies


Advertensies