Aanlyn Bybel

- Advertensies -




गन्‍ती 5:28 - पवित्र बाइबल

28 तर यदि त्यो स्त्री आफ्नो पतिसित विश्वासघात नगरी पवित्र रहेकी छे भने त्यो स्वभाविक रहन्छे अनि नानीहरू जन्माउन योग्यकै रहन्छे।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

28 तर त्‍यो स्‍त्री नबिग्रिएकी र साध्वी नै छे भने, त्‍यो निर्दोषी ठहरिएर गर्भवती हुन सक्‍नेछे।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

28 तर त्‍यो निर्दोष भए त्‍यसलाई केही हानि हुनेछैन र गर्भवती हुन सक्‍नेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तर यदि त्यसले आफूलाई अशुद्ध पारेकी छैन र शुद्ध छे भने त्यो आफ्नो दोषबाट मुक्त भएर छोराछोरीहरू जन्माउन सक्ने हुनेछे।

Sien die hoofstuk Kopieer




गन्‍ती 5:28

Volg ons:

Advertensies


Advertensies