Aanlyn Bybel

- Advertensies -




गन्‍ती 5:20 - पवित्र बाइबल

20 तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरूषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौ।’

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

20 तर तेरो पतिको अधीनमा हुँदाहुँदै पनि तँ बरालिएर गएकी छस्, अनि तेरो पतिबाहेक अन्‍य मानिससित तँ सुतेर बिग्रिएको छस्‌ भने”—

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

20 तर तैँले व्‍यभिचार गरेकी छेस् भने

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर यदि तैँले आफ्नो पतिसित विवाह भएपछि तँ बरालिएर आफ्नो पतिबाहेक अर्को मानिससँग यौन सम्बन्ध राखेर तैँले आफूलाई अशुद्ध पारेकी छस् भने”,

Sien die hoofstuk Kopieer




गन्‍ती 5:20

Volg ons:

Advertensies


Advertensies