Aanlyn Bybel

- Advertensies -




गन्‍ती 5:18 - पवित्र बाइबल

18 पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघाडी उभ्याएर उसको कपालको चुल्ठो खोलेर हातमा अन्नबलि राखिदिन्छन्। यो जौंको पीठो उसको पति डाहीले दिएको हो। त्यही समयमा उसले आफ्नो हातले पवित्र पानी भएको माटोको भाँडा समात्छन्। त्यो पवित्र पानीले त्यस स्त्रीमाथि अनिष्ट ल्याउँछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

18 अनि पूजाहारीले त्‍यस स्‍त्रीलाई परमप्रभुको सामुन्‍ने खड़ा गराएर त्‍यसको केश फुकाइदेऊन् र त्‍यसका हातमा सम्‍झना-बलि, अर्थात्‌ डाहको अन्‍नबलि राखिदेऊन्, अनि श्राप ल्‍याउने तीतो पानी पूजाहारीले आफ्‍ना हातमा लेऊन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

18 उसले त्‍यसपछि स्‍त्रीको केश फुकाइदेओस् र पिठोको भेटी त्‍यसका हातमा देओस्। पूजाहारीले आफ्‍नो हातमा तीतो पानी भएको बटुको लेओस्। त्‍यस तीतो पानीले सराप ल्‍याउँछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 पुजारीले त्यस स्त्रीलाई याहवेहको सामु खडा गराएपछि पुजारीले स्त्रीको केश खोलिदेओस्। अनि स्त्रीको हातमा सम्झनाको भेटी अर्थात् डाहको अन्‍नबलि राखिदेओस्। पुजारीले चाहिँ श्राप ल्याउने तितो पानी आफैँले हातमा लेओस्।

Sien die hoofstuk Kopieer




गन्‍ती 5:18

Volg ons:

Advertensies


Advertensies