गन्ती 5:14 - पवित्र बाइबल14 तर तिनले गरेको कुकर्मको शंका तिनका पतिले गर्न सक्छ र उसको मनमा पत्नी प्रति डाह जाग्न सक्छ। उसले उसको पत्नी प्रति शंका गर्न सक्छ अनि ऊ प्रति तिनी दूषित थिइन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण14 अनि आफ्नो बिग्रिएकी पत्नीप्रति यस पतिको मनमा डाह जाग्यो, र त्यसलाई आँखा लाउन थाल्यो, अथवा त्यसकी पत्नी नबिग्रिएकी भए तापनि डाह जागेर त्यसले आँखा लाउँछ भने, Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर त्यसको पतिलाई डाहको भावना जागेकोले त्यसकी पत्नी अशुद्ध छ भन्ने शङ्का गर्यो भने—अर्थात् यदि त्यसले डाहको कारण त्यसकी पत्नी अशुद्ध नभए तापनि शङ्का गर्यो भने, Sien die hoofstuk |