गन्ती 5:10 - पवित्र बाइबल10 कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण10 हरेक मानिसका पवित्र उपहारहरू त्यसकै होऊन्, तर मानिसले पूजाहारीलाई दिएका कुनै कुरा पूजाहारीकै होस्’।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल10 हरेक पूजाहारीले आफूलाई टक्र्याएका भेटीहरू आफ्नै लागि लिनेछ।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हरेक मानिसका पवित्र थोकहरू तिनीहरूका आफ्नै हुन्। तर तिनीहरूले पुजारीलाई जे दिन्छन्, त्यो पुजारीकै हुनेछ।” Sien die hoofstuk |