गन्ती 4:4 - पवित्र बाइबल4 कहातीहरूको काम भेट हुने पालमा सब भन्दा पवित्र चीजहरूको हेरचाहा गर्नु हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण4 “भेट हुने पालमा अति पवित्र कुराहरूको जिम्मा लिने कहातीहरूको काम हो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले अति पवित्र कुराहरूको सेवाकार्य गर्नुपर्छ।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण4 भेट हुने पालमा कहातीहरूले गर्नुपर्ने काम यही हो: महा-पवित्र चीजहरूको हेरचाह गर्नुपर्नेछ। Sien die hoofstuk |