गन्ती 4:3 - पवित्र बाइबल3 भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास बर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण3 ती भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्मको उमेरका सबैलाई गन्ती गर्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 र तीसदेखि पचास वर्षसम्म उमेर भएका र परमप्रभुको पवित्र पालमा सेवा गर्न योग्यका सबै मानिसका नाम लेख्नू। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण3 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्मका पुरुषहरू सबैलाई गन्ती गर्नू।” Sien die hoofstuk |