गन्ती 3:49 - पवित्र बाइबल49 यसकारण लेवीहरू भन्दा वेशी भएका अन्य मानिसहरूको सट्टामा मोशाले पैसा लिए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण49 यसरी लेवीहरूद्वारा छुटकारा दिइएकाहरूका उब्रेका जनहरूबाट मोशाले छुटकाराको पैसा लिए। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल49 मोशाले परमप्रभुको आज्ञापालन गरे Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण49 यसकारण मोशाले लेवीहरूद्वारा छुटकारा पाएका इस्राएलीहरूको संख्याभन्दा धेरै भएका जेठाहरूको छुटकाराको मूल्य जम्मा गरे। Sien die hoofstuk |