Aanlyn Bybel

- Advertensies -




गन्‍ती 3:47 - पवित्र बाइबल

47 यी 273 जना वेशी भएका पुरूषहरूको निम्ति प्रत्येकको पाँच शेकलको हिसाबले लेऊ। (प्रशासनिक परिमाणमा एक शेकल बराबर बीस गेरा हुन्छ।) इस्राएलीहरूबाट यो चाँदी लेऊ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

47 पवित्रस्‍थानको शेकेलबमोजिम तैंले प्रत्‍येकको निम्‍ति पाँच शेकेल ले। एक शेकेल बीस गेराको हुन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

47 प्रत्‍येकको लागि तोकिएको मोलअनुसार पाँच-पाँचवटा चाँदीका टुक्रा तिर्नू

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 प्रत्येक जेठो छोराका निम्ति पाँच शेकेल मूल्य लिनू, अर्थात् पवित्रस्थानको शेकेलबमोजिम बीस गेरा अथवा एक शेकेल बराबर बीस गेरा हुन्छ।

Sien die hoofstuk Kopieer




गन्‍ती 3:47

Volg ons:

Advertensies


Advertensies