गन्ती 3:43 - पवित्र बाइबल43 मोशाले एक महीना र उँभोका सबै पुरूषहरूको गन्ती गरे अनि सूचीमा 22,273 जनाको नाम थियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण43 एक महिना र बढ़ी उमेरका जेठा-जेठाको नाउँअनुसारको जम्मै संख्या २२,२७३ थियो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल43 एक महिना वा त्योभन्दा धेरै उमेरका जेठा छोराहरूको नाम लेखे। तिनीहरू जम्मा २२,२७३ जना थिए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण43 एक महिना र त्यसभन्दा बढी उमेरका जेठा पुरुषहरूको नामअनुसार दर्ता गरिएकाहरूको संख्या 22,273 थियो। Sien die hoofstuk |