गन्ती 3:40 - पवित्र बाइबल40 परमप्रभुले मोशालाई फेरि भन्नुभयो, “इस्राएली मानिसहरूको पहिले जन्मेका पुरूषहरू जो एक महिना अनि उँभोकाहरूको गन्ती गरी एउटा सूची तयार गर। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण40 तब परमप्रभुले मोशालाई भन्नुभयो, “एक महिना र उँभोका इस्राएलीहरूका सबै जेठो-जेठो छोराहरूलाई तिनीहरूका नाउँसमेत गन्ती गर्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल40-41 परमप्रभुले मोशालाई भन्नुभयो, “सारा इस्राएलका जेठा छोराहरू मेरा हुन्। यसकारण एक महिना वा त्योभन्दा धेरै उमेरका प्रत्येक इस्राएली छोराहरूका नाम सूचीमा लेख्। तर तिनीहरूका स्थानमा म सबै लेवीहरूलाई मेरा हुन् भनी दाबी गर्दछु। म परमप्रभु हुँ। गाई-वस्तुले पहिला ब्याएका सबै बाछाहरूका स्थानमा पनि म लेवीहरूका गाई-वस्तुलाई दाबी गर्दछु।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण40 याहवेहले मोशालाई भन्नुभयो, “एक महिना र त्यसभन्दा बढी उमेरका इस्राएलीहरूका सबै पहिले जन्मेका पुरुषहरूलाई गनेर तिनीहरूका नामको सूची बनाऊनू। Sien die hoofstuk |