Aanlyn Bybel

- Advertensies -




गन्‍ती 3:39 - पवित्र बाइबल

39 परमप्रभुको आज्ञा अनुसार मोशा र हारूनद्वार गनिएका एक महिना र उँभोको उमेरका पुरूष लेवीहरूको संख्या जम्मा 22,000 थियो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

39 मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गनेका एक महिना र उँभोका उमेरका लेवीहरूको जम्‍मै संख्‍या २२,००० थियो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

39 परमप्रभुको आज्ञाअनुसार गोत्र-गोत्र गरी मोशाले गन्‍ती गरी लेखेका एक महिना वा त्‍योभन्दा धेरै उमेरका लेवी पुरुषहरूको जम्‍मा सङ्‍ख्‍या २२,००० थियो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 याहवेहको आज्ञाअनुसार मोशा र हारूनले गन्ती गरेका लेवीहरू, तिनीहरूका वंशअनुसार एक महिना र त्यसभन्दा बढी उमेरका हरेक पुरुषहरूको संख्या 22,000 थियो।

Sien die hoofstuk Kopieer




गन्‍ती 3:39

Volg ons:

Advertensies


Advertensies