गन्ती 3:37 - पवित्र बाइबल37 वरिपरिको आँगनको खम्बाहरू, कीलाहरू, डोरीहरू, आधारहरू र यस सम्बन्धी प्रयोग गरिने कुराहरू पनि तिनीहरूको जिम्मामा थियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण37 चारैतिरका चोकका खामाहरू तिनका आधारहरू, कीलाहरू र डोरीहरूको जिम्मा थियो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल37 बाहिरी चोकका खम्बा, आधार, खुट्टी र डोरीहरू पनि तिनीहरूका जिम्मामा थिए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण37 साथसाथै चोकका चारैतिरका खम्बाहरू, तिनीहरूका आधारहरूसँग पालका किलाहरू र डोरीहरूको हेरचाह गर्न नियुक्त भएका थिए। Sien die hoofstuk |