गन्ती 3:21 - पवित्र बाइबल21 लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण21 गेर्शोनबाट लिब्नी र शिमीहरूका वंश भए। गेर्शोनका वंशहरू यी नै हुन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल21 गेर्शोनका गोत्रमा लिब्नी र शिमीका परिवारहरू थिए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण21 गेर्शोनीबाट लिब्नी र शिमीहरूका वंश; गेर्शोनका वंशहरू यिनै थिए। Sien die hoofstuk |