Aanlyn Bybel

- Advertensies -




गन्‍ती 3:17 - पवित्र बाइबल

17 लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेर्शो, कहात र मरारी।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

17 लेवीका छोराहरूका नाउँ यी नै हुन्‌: गेर्शोन, कहात र मरारी।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

17-20 लेवीका तीन छोराहरू थिए– गेर्शोन, कहात र मरारी। तिनीहरू आ-आफ्‍ना नामअनुसार गोत्रहरूका पुर्खा भए। गेर्शोनका दुई छोराहरू भए, लिब्‍नी र शिमी। कहातका चार छोराहरू थिए– अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल। मरारीका दुई छोराहरू भए– महली र मूशी। तिनीहरूका नामद्वारा परिवारहरूका पुर्खा तिनीहरू भए।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 लेवीका छोराहरूका नामहरू यिनै थिए: गेर्शोन, कहात र मरारी।

Sien die hoofstuk Kopieer




गन्‍ती 3:17

Volg ons:

Advertensies


Advertensies