गन्ती 2:34 - पवित्र बाइबल34 यसर्थ इस्राएली मानिसहरूले मोशालाई परमप्रभुले दिनुभएको आज्ञा अनुसार प्रत्येक कुरो गरे। यसरी नै तिनीहरूले आफ्नो-आफ्नो झण्डा नजीकै शिविर बनाए अनि त्यसरी नै आफ्नो-आफ्नो वंश र परिवार अनुसार तिनीहरू लस्करमा हिंडे। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण34 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलीहरूले आ-आफ्नो झन्डाको नजिक पाल टाँग्ने गरे। त्यसै गरी आ-आफ्ना वंश र परिवारअनुसार तिनीहरू हिँड्ने गरे। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल34 यसरी परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार इस्राएलीहरूले सबै पूरा गरे। तिनीहरू आ-आफ्ना झन्डामुनि पालमा बस्थे र आ-आफ्ना गोत्रसित हिँड्थे। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण34 यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे; यसरी तिनीहरूले तिनीहरूका झण्डामुनि छाउनी हाले। अनि त्यसरी नै तिनीहरू हरेक आ-आफ्नै वंश र परिवारसँग हिँडे। Sien die hoofstuk |