Aanlyn Bybel

- Advertensies -




गन्‍ती 2:2 - पवित्र बाइबल

2 “इस्राएलका मानिसहरू प्रत्येकले शिविर भेट हुने पालको वरिपरि लगाउनु पर्छ अनि प्रत्येक कुल दलको आफ्नो झण्डा हुनुपर्छ र प्रत्येक मानिसले आ-आफ्नो दलको झण्डाको समीप शिविर बनाउनु पर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरू प्रत्‍येकले आफ्‍नो परिवारको ध्‍वजाको साथमा आ-आफ्‍नो झन्‍डाको मुन्‍तिर पाल टाँगोस्‌। तिनीहरूले भेट हुने पालका चारैतिर आ-आफ्‍नो पाल टाँगून्‌।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

2 “जब इस्राएलीहरू छाउनी लाएर बस्‍छन्, हरेक मानिस आ-आफ्‍नो गोत्र र दलको झन्‍डामुनि रहनेछ र तिनीहरूले आ-आफ्‍ना पालचाहिँ पवित्र पालको केही पर त्‍यसलाई घेरेर हाल्‍नुपर्नेछ।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलीहरू प्रत्येकले भेट हुने पालको वरिपरि, त्यसदेखि केही दूरी राखेर तिनीहरूका पारिवारिक निसानाको झण्डामुनि आ-आफ्ना छाउनी बनाऊन्।”

Sien die hoofstuk Kopieer




गन्‍ती 2:2

Volg ons:

Advertensies


Advertensies