Aanlyn Bybel

- Advertensies -




गन्‍ती 2:18 - पवित्र बाइबल

18 “पश्चिम पट्टिको एप्रैमको शिविर तिनीहरूकै झण्डामा हुनेछ। एप्रैमका मानिसहरूको अगुवा अम्मिहूदका छोरो एलीशामा हुन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

18 पश्‍चिमतिर एफ्राइमको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

18-24 पश्‍चिमपट्टि एफ्राइमका दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्: कुल अगुवा सङ्‍ख्‍या एफ्राइम अम्‍मीहूदको छोरो एलीशामा ४०,५०० मनश्‍शे पदासूरको छोरो गमलिएल ३२,२०० बेन्‍यामीन गिदेओनीको छोरो अबीदान ३५,४०० जम्‍मा १,०८,१००। तेस्रो एफ्राइमको दल हिँड्‍नेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 पश्‍चिम दिशातिर: एफ्राइमको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीहूदका छोरा एलिशामा, एफ्राइम कुलका मानिसहरूका अगुवा होस्।

Sien die hoofstuk Kopieer




गन्‍ती 2:18

Volg ons:

Advertensies


Advertensies