गन्ती 12:9 - पवित्र बाइबल9 परमप्रभु तिनीहरूसित साह्रै क्रोधित हुनुभयो र तिनीहरूलाई त्याग्नु भयो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 अनि तिनीहरूका विरुद्धमा परमप्रभुको क्रोध दन्क्यो, र उहाँ त्यहाँबाट गइहाल्नुभयो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 परमप्रभु तिनीहरूसित रिसाउनुभयो अनि उहाँ गइहाल्नुभयो Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँ तिनीहरूबाट गइहाल्नुभयो। Sien die hoofstuk |