गन्ती 12:4 - पवित्र बाइबल4 परमप्रभुले तुरून्तै मोशा, हारून र मरियमलाई बोलाउनु भयो, “तिमीहरू तीनजना भेट हुने पालमा आऊ।” यसकारण ती तीन जना त्यहाँ गए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभुले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्नुभयो, “तिमीहरू तीनै जना भेट हुने पालमा आओ।” अनि ती तीनै जना आए। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 अचानक परमप्रभुले मोशा, हारून र मिरियमलाई भन्नुभयो, “तिमीहरू तीनै जना म बास गर्ने पवित्र पालमा आओ।” तिनीहरू त्यहाँ गए Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्नुभयो, “तिमीहरू तीन जना बाहिर भेट हुने पालमा आओ।” यसकारण ती तीन जना बाहिर आए। Sien die hoofstuk |