गन्ती 12:13 - पवित्र बाइबल13 यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण13 तब मोशाले यसो भनेर परमप्रभुमा पुकारा गरे, “हे परमेश्वर, म आग्रहपूर्वक बिन्ती गर्दछु, त्यसलाई निको पारिदिनुहोस्।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल13 यसकारण मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्वर त्यसलाई निको पारिदिनुहोस्!” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण मोशाले पुकार गरे, “हे याहवेह परमेश्वर, बिन्ती छ, यिनलाई निको पारिदिनुहोस्!” Sien die hoofstuk |