Aanlyn Bybel

- Advertensies -




गन्‍ती 12:12 - पवित्र बाइबल

12 कृपा गरी गर्भमा कुहेको नानीको झैं उसले आफ्नो छाला गुमाउनु नदिनुहोस्।” (कहिले काही मृत जन्मेको बच्चाको आधा छाला सडेको हुन्छ।)

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

12 आमाको गर्भबाट निस्‍कँदै आधा कुहेर मरिसकेको जस्‍तो यसलाई हुन नदिनुहोस्‌।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

12 जन्‍मँदै मरेकी र आधा शरीर कुहेर झरेको जस्‍तो यिनलाई हुन नदिनुहोस्।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यिनलाई आमाको गर्भमा नै आधा मासु कुहिएर जन्मिएको शिशुजस्तो हुन नदिनुहोस्।”

Sien die hoofstuk Kopieer




गन्‍ती 12:12

Volg ons:

Advertensies


Advertensies