गन्ती 11:28 - पवित्र बाइबल28 युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण28 युवावस्थादेखि मोशाका सहायक, नूनका छोरा यहोशूले मोशालाई भने, “हजूर, तिनीहरूलाई रोक्नुहोस्।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल28 तब नुनका छोरा यहोशू, जसले आफू किशोर हुँदादेखि मोशालाई मद्दत दिइरहेका थिए, मुख खोलेर मोशालाई भने, “हजुर, तिनीहरूलाई रोक्नुहोस्!” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण28 नूनका छोरा यहोशू, जो युवावस्थादेखि नै मोशाका सहायक थिए, तब तिनले भने, “हे मेरा प्रभु मोशा, तिनीहरूलाई रोक्नुहोस्!” Sien die hoofstuk |