Aanlyn Bybel

- Advertensies -




गन्‍ती 11:22 - पवित्र बाइबल

22 के यी सबै भेंडा तथा बाख्राको बगाल तथा गाई-गोरूको बथान मार्दा पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र? के समुद्रका सबै माछाहरू मारे पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र?”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

22 के यी सबै भेड़ाबाख्राका बगालहरू र गाईबस्‍तुका बथानहरू मारेर यतिका मान्‍छेलाई पुग्‍छ र? अथवा समुद्रका सारा माछाहरू पक्रेर पनि तिनीहरूलाई पुग्‍छ र?”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

22 के तिनीहरूलाई सन्‍तोष भइञ्‍जेल पुग्‍ने गरी गाई-गोरु र भेडाहरू काट्‍न सकिन्‍छ? समुद्रका सबै माछाले पनि तिनीहरूलाई पुग्‍ने हो र?”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 के तिनीहरूका लागि बगाल र बथान मारे तापनि तिनीहरूलाई पर्याप्‍त गरी पुग्ला र? के समुद्रमा भएका सबै माछा पक्रिए तापनि तिनीहरूका लागि पर्याप्‍त पुग्ला र?”

Sien die hoofstuk Kopieer




गन्‍ती 11:22

Volg ons:

Advertensies


Advertensies