गन्ती 11:21 - पवित्र बाइबल21 तब मोशाले भने, “अहिले मसित पैदल हिँड्ने 6,00,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’ Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण21 तर मोशाले भने, “मसँग यस यात्रामा पैदल हिँड्ने छ लाख छन्, तापनि महिनाभरि म तिनीहरूलाई मासु दिनेछु भनी तपाईं भन्नुहुन्छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल21 मोशाले परमप्रभुलाई भने, “म यहाँ ६,००,००० मानिसहरू लिएर हिँड्दै छु अनि तिनीहरूलाई एक महिनासम्म पुग्ने मासु दिनेछु भनी तपाईं भन्नुहुन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर मोशाले याहवेहलाई भने, “यहाँ मसँग पैदल हिँड्नेहरू छ लाख पुरुषहरू छन्। अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई एक महिनासम्म मासु खानलाई दिनेछु!’ Sien die hoofstuk |