गन्ती 11:20 - पवित्र बाइबल20 तिमीहरूले महीना भरि मासु खाने छौ। तिमीहरूले मासु खाने छौ जब सम्म तिमीहरू यसको लागि बिमार हुनेछौ। तिमीहरूलाई यस्तो हुनेछ किनभने तिमीहरूले परमप्रभुको विरूद्ध आरोप लगायौ। परमप्रभु तिमीहरूको माझमा रहनुहुन्छ अनि तिमीहरूलाई के आवश्यक छ जान्नु हुन्छ। तर रोयौ अनि उहाँलाई आरोप लगायौ तिमीहरूले भन्यो, ‘हामी किन मिश्रमा सदा रहेनौं?’” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण20 तर नाकबाट निस्केर वाक्क लागेसम्म तिमीहरूले महिनाभरि त्यो खानेछौ। किनभने तिमीहरूले आफ्ना बीचमा हुनुहुने परमप्रभुलाई अस्वीकार गरेर उहाँकै सामुन्ने “हामी किन मिश्रबाट निस्केर आयौं नि?” भनी रोएका छौ’।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल20 तर एक महिनासम्म खाएको मासु नाकबाट ननिस्कुञ्जेल र तिमीहरू वाक्क नभइञ्जेलसम्म खानुपर्नेछ। त्यसो हुनुको कारण तिमीहरूले आफ्ना बीचमा हुनुहुने परमप्रभुलाई अस्वीकार गर्यौ र हामीले मिश्र नछोड्नुपर्ने भनी दु:ख प्रकट गर्यौ’।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर पूरा एक महिनासम्म नाक लागेर वाक्क भइन्जेलसम्म खान पाउनेछौ। किनकि तिमीहरूले आफ्ना बीचमा हुनुभएका याहवेहलाई इन्कार गरेका छौ, र उहाँको सामु “हामीले किन इजिप्ट छोडेर आयौँ होला?” भनी रोएका छौँ।’ ” Sien die hoofstuk |