गन्ती 11:19 - पवित्र बाइबल19 तिमीहरूले एक दिन, अथवा दुइ दिन, अथवा पाँच दिन मात्र होइन दश दिन अथवा बीस दिन भन्दा बढी मासु खानेछौ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण19 दुई-चार या दश-बीस दिन मात्र होइन, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल19 तिमीहरूले मासु एक-दुई दिन होइन, पाँच, दश वा बीस दिन होइन, Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच, दश अथवा बीस दिनसम्मलाई मात्र खानेछैनौ। Sien die hoofstuk |