Aanlyn Bybel

- Advertensies -




गन्‍ती 11:14 - पवित्र बाइबल

14 यी मानिसहरूको हेरचाह गर्न म आफैं योग्य छैनँ कारण ममाथि जिम्मावारी एकदमै धेरै भयो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

14 म एकलै यी मानिसहरूको भार सहन सक्‍दिनँ, किनभने यो भार मलाई साह्रै चर्को छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

14 म एक्‍लै यी सबै मानिसहरूको जिम्‍मा लिन सक्‍दिनँ। त्‍यो मेरो लागि साह्रै बोझ हुन्‍छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यी मानिसहरूलाई म एकलैले बोक्न सक्दिनँ। यो भार मेरा लागि अति गह्रौँ भएको छ।

Sien die hoofstuk Kopieer




गन्‍ती 11:14

Volg ons:

Advertensies


Advertensies