Aanlyn Bybel

- Advertensies -




गन्‍ती 10:8 - पवित्र बाइबल

8 हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

8 “हारूनका छोराहरू, पूजाहारीले नै तुरहीहरू फुक्‍ने गरून्‌। यो तिमीहरू र तिमीहरूका भावी पुस्‍ताका लागि अनन्‍तको विधि होस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

8 हारूनका पूजाहारी छोराहरूले ती तुरही बजाउनेछन्। “आउने सदाकालको निम्‍ति यी नियमहरू मान्‍नुपर्छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “पुजारी हारूनका छोराहरूले तुरहीहरू फुकून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताहरूका निम्ति अनन्तको विधि हुनेछ।

Sien die hoofstuk Kopieer




गन्‍ती 10:8

Volg ons:

Advertensies


Advertensies