Aanlyn Bybel

- Advertensies -




गन्‍ती 10:3 - पवित्र बाइबल

3 यदि दुवै तुरहीहरू लामो तानेर बजाईयो भने सबै मानिसहरू भेट हुने पालको प्रवेशद्वारमा भेला हुनेछन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

3 ती दुवै फुक्‍दा सारा समुदाय भेट हुने पालको ढोकामा तँकहाँ भेला होऊन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

3 जब दुवै तुरही लामो आवाज गरेर फुकिन्‍छन्, सबै इस्राएलीहरू म बास गर्ने पवित्र पालको ढोकामा तेरो अगाडि भेला हुनेछन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब दुवै तुरही फुकिन्छन्, तब सारा इस्राएली समुदाय भेट हुने पालको प्रवेशद्वारमा तँकहाँ भेला होऊन्।

Sien die hoofstuk Kopieer




गन्‍ती 10:3

Volg ons:

Advertensies


Advertensies