गन्ती 10:13 - पवित्र बाइबल13 यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण13 पहिलो पटक मोशाद्वारा परमप्रभुले दिनुभएको आज्ञाअनुसार तिनीहरूले आफ्नो यात्रा सुरु गरे। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल13 परमप्रभुले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरू हिँड्न थाले। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण13 याहवेहले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूले यो पहिलो पल्ट यात्रा सुरु गरे। Sien die hoofstuk |