Aanlyn Bybel

- Advertensies -




गन्‍ती 1:52 - पवित्र बाइबल

52 इस्राएलीहरूले आफ्नो आफ्नो दल समूह भित्र र आफ्नै झण्डाको छेउ छाउमा शिविर बनाऊन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

52 इस्राएलीहरूले आ-आफ्‍नो दलको समूहभित्र र आफ्‍नै झन्‍डाको छेउछाउमा आफ्‍नो शिविर लगाऊन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

52 बाँकी इस्राएलीहरूले दल-दल गरेर पाल लाउनेछन् र हरेक मानिस आफ्‍नो हुलसित आफ्‍नो झन्‍डामुनि रहनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 इस्राएलीहरूले आफ्नो दलअनुसार पाल टाँगून्। हरेकले आ-आफ्ना झण्डामुनि छाउनीहरू खडा गरून्।

Sien die hoofstuk Kopieer




गन्‍ती 1:52

Volg ons:

Advertensies


Advertensies