Aanlyn Bybel

- Advertensies -




गन्‍ती 1:51 - पवित्र बाइबल

51 जब तिमीले पवित्र पाल सार्थ्यो लेवीहरूले यसलाई तल झार्नु पर्थ्यो जब तिमीहरू रोकिने छौ, लेवीहरूले यसलाई स्थापित गर्नु पर्थ्यो। कुनै जो विदेशी नजिक आउँछ त्यसलाई मार्नु पर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

51 मण्‍डप अगि लाँदा लेवीहरूले त्‍यो उखेलून्, र मण्‍डप खड़ा गर्ने बेलामा लेवीहरूले नै त्‍यो खड़ा गरून्‌। मण्‍डपको नजिक आउने अन्‍य मानिस मारिओस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

51 जब तिमीहरूले पवित्र पाल सार्छौ, लेवीहरूले मेरो पवित्र पाल उठाउनेछन् र नयाँ ठाउँमा फेरि पाल टाँग्‍नेछन्। अरू कोही पवित्र पालको छेउमा आयो भने त्‍यो मारिनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 जब समागम पाललाई सार्नुपर्ने हुन्छ, तब लेवीहरूले त्यसलाई तल झारून्, र त्यो समागम पाल नयाँ ठाउँमा खडा गर्दा लेवीहरूले नै खडा गरून्। यदि कुनै व्यक्ति त्यसको नजिक गयो भने त्यो मारिनेछ।

Sien die hoofstuk Kopieer




गन्‍ती 1:51

Volg ons:

Advertensies


Advertensies