गन्ती 1:40 - पवित्र बाइबल40 तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण40 आशेरका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण40 आशेरको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। Sien die hoofstuk |