Aanlyn Bybel

- Advertensies -




गन्‍ती 1:38 - पवित्र बाइबल

38 तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

38 दानका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 दानको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।

Sien die hoofstuk Kopieer




गन्‍ती 1:38

Volg ons:

Advertensies


Advertensies