गन्ती 1:1 - पवित्र बाइबल1 सीनै मरुभूमिको भेट हुने पालमा इस्राएलीहरूले मिश्र देश छोडेको दोस्रो बर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण1 इस्राएलीहरू मिश्रबाट आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासित बोल्नुभयो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल1-2 इस्राएलीहरूले मिश्र देश छोडेको दुई वर्ष भएको थियो। त्यस वर्ष दोस्रो महिनाको पहिलो दिनमा परमप्रभु मोशासित बोल्नुभयो, त्यस बेला सीनैको मरुभूमिमा परमेश्वरले आफू बसेको पवित्र पालमा मोशालाई यसो भन्नुभयो, “तँ र हारूनले परिवार-परिवार र गोत्र-गोत्रअनुसार इस्राएलका जन-समुदायको गन्ती लिनुपर्नेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण1 14 इस्राएलीहरू इजिप्टबाट निस्किएर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा, सीनैको उजाडस्थानमा भेट हुने पालमा याहवेह मोशासँग बोल्नुभयो र उहाँले भन्नुभयो, Sien die hoofstuk |