Aanlyn Bybel

- Advertensies -




मीकाको पुस्तक 1:4 - पवित्र बाइबल

4 परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि मैन आगोमा पग्लन्छ, जसरि उपत्यकाहरू टुक्रा-टुक्रा हुन्छन्। जसरी पहाडबाट पानी बगेर झर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

4 आगोमा मैन पग्‍लेजस्‍तै र भिरालो ठाउँबाट पानी बगेझैँ ती पर्वतहरू उहाँको चरणमुनि पग्‍लन्‍छन्, र उपत्‍यकाहरू टुक्रिन्‍छन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

4 तब पर्वतहरू उहाँको पैतालामुनि आगोमा मैन पग्‍लेझैँ पग्‍लनेछन्, डाँडाबाट पानी बगेर गएझैँ बेसीतिर ती बगिजानेछन्।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उहाँको पाइलामुनि पर्वतहरू पग्लिन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्; आगोको सामु मैन पग्लिएझैँ, र भिरबाट पानी बगेजस्तै हुन्छन्।

Sien die hoofstuk Kopieer




मीकाको पुस्तक 1:4

Volg ons:

Advertensies


Advertensies