Aanlyn Bybel

- Advertensies -




मीकाको पुस्तक 1:13 - पवित्र बाइबल

13 हे लाकीशका वासिन्दाहरू हो! तिमीहरूले वेगवान घोडाहरू रथमा बाँध। सियोनको पाप रथहरूबाट नै शुरु भएको थियो। जसको मार्फत तिनीहरूले इस्राएलले गरे जस्तै पाप गरे।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

13 हे लाकीशमा बस्‍नेहरू हो, घोड़ाको दल रथमा कस। सियोनकी छोरीको निम्‍ति पापको सुरु तिमीहरू नै थियौ, किनकि इस्राएलका अपराधहरू तिमीहरूमा नै भेट्टाइए।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

13 लाकीशका बासिन्‍दाहरू हो, तिमीहरूले रथमा घोडाहरू कस। इस्राएलले गरेको पाप तिमीहरूले गर्‍यौ र यरूशलेमलाई पाप गर्न लायौ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हे लाकीशमा बस्‍नेहरू हो, वेगले दौडने घोडाहरूलाई रथमा कस। सियोनकी छोरीका निम्ति लाकीशबाट नै पाप सुरु भएको थियो; किनकि तिमीहरूमा नै इस्राएलले गरेजस्तै अपराधहरू भेट्टाइएको थियो।

Sien die hoofstuk Kopieer




मीकाको पुस्तक 1:13

Volg ons:

Advertensies


Advertensies