Aanlyn Bybel

- Advertensies -




मीकाको पुस्तक 1:1 - पवित्र बाइबल

1 परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरू यहूदाका राजाहरू थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

1 यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा मोरेशेतमा बस्‍ने मीकाकहाँ आएको परमप्रभुको वचन— यो दर्शन जो तिनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

1 योताम, आहाज र हिजकिया राजाहरूले यहूदामा राज्‍य गरेको बेलामा मोरेशेत सहरबाट आएका मीकालाई परमप्रभुले यो सन्‍देश दिनुभयो। परमप्रभुले मीकालाई सामरिया र यरूशलेमबारे यी कुराहरू प्रकट गर्नुभयो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेहको यो वचन, यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा, मोरेशेतमा बस्‍ने मीकाकहाँ आयो। जुन वचन तिनले सामरिया र यरूशलेमको बारेमा दर्शनमा देखेका थिए।

Sien die hoofstuk Kopieer




मीकाको पुस्तक 1:1

Volg ons:

Advertensies


Advertensies