Aanlyn Bybel

- Advertensies -




मत्ती 1:5 - पवित्र बाइबल

5 सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिइन्)। ओबेद यस्सीका पिता थिए।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

5 सल्‍मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्‌। बोअज ओबेदका पिता थिए। तिनकी आमा रूथ थिइन्‌। ओबेद यिशैका पिता,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

5 सल्‍मोनका राहाबपट्टिका छोरा बोअज, बोअजका रूथपट्टिका छोरा ओबेद, ओबेदका छोरा यिशै

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 सल्मोन बोअजका पिता, तिनकी आमा राहाब थिइन्, बोअज ओबेदका पिता, तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता,

Sien die hoofstuk Kopieer




मत्ती 1:5

Volg ons:

Advertensies


Advertensies